विश्व सैन्य बक्सिङ च्याम्पियनसिप : जिम्बावेकी जुलियानालाई हराउँदै आर्मी क्लबकी थापा दोश्रो राउण्डमा प्रवेश

काठमाण्डु – रसियाको मस्कोमा जारी ‘५८ औं विश्व सैन्य बक्सिङ च्याम्पियनसिप’ प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा दोस्रो राउण्डमा पुग्न सफल भएकी छन् । महिलातर्फ ५७ के.जी. तौल समूहको खेलमा जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्दै थापा दोश्रो राउण्डमा पुग्न सफल भएकी हुन् । त्यस्तै सोही प्रतियोगिता अन्तर्गत महिलातर्फको ५१ के.जी. तौल समूहको खेलमा…