एकदिवसीय क्रिकेट शृङ्खला : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

काठमाण्डु – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा अमेरिकासँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेको अमेरीकाले फिल्डिङ रोजेको छ । यि दुई देशबीचको खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुने छ । ओमानको अल अमिरात मैदानमा हुने खेलमा नेपालले बलर विक्रम सोबको ठाउँमा गुलशन झालाई…