काठमाण्डु – नेपालले विश्वकप फुटबलको छनोट चरणको बाँकी तीन खेल घरेलु मैदानमा खेल्ने भएको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा काठमाण्डुस्थित दशरथ रंगशालामा खेल्ने भएको हो । नेपालले…