एजेन्सी – लिउकेमियाबाट समेत बिरामी भएका २१ वर्षीय स्पेनिस फूटबल कोचको कोरोनाभाइरसबाट मृत्यु भएको द इन्डिपेन्डेन्ले जनाएको छ । मालागा क्लब एटलेटिको पोर्टाडा अल्टामा युवा टोलीका प्रशिक्षक रहेका फ्रान्सिस्को गार्सिया भाइरसको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपछि उनलाई क्यान्सर समेत भएको फेला परेको द इन्डिपेन्डेन्टले जनाएको छ । स्वास्प्रश्वासमा समस्या देखिएपछि…