काठमाडाैं - नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वार्टर बुटवलले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि भिक्टाेरी म्याराथन र युनिटी रन कार्यक्रम गरेकाे छ । नेपाली सेनाको ईतिहाससँग जोडिएको बुटवलस्थित जीतगढी किल्लाको प्रवर्द्धन गर्न एवं "नेपाल भ्रमण वर्ष २०२०" लाई लक्षित गरि नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटर बुटवलले भिक्टाेरी म्याराथन र युनिटी रन कार्यक्रम…