काठमाडौं – पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमा तथा न्यू डायमन्डले चुली क्लबलाई ३–१ सेटमा पराजित गरेको हो । एपिएफले…