काठमाण्डु - नेपाल क्रिकेट संघ (क्यान)ले द्वारा २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी एक वर्ष पुरुष र महिला क्रिकेटको तालिका सार्वजनिक गरेको हो । क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो । तालिकाअनुसार यो वर्ष २८ घरेलुु प्रतियोगिता हुनेछन् भने…