काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरेका हुन् । भारतीय धावक सुनील धावरले दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दौडिएका थिए । कास्य पदक पनि नेपालकै धावकले हात…