रोनाल्डोलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गर्ने

एजेन्सी – नक्कली पासपोर्ट प्रकरणमा पक्राउ परेका रोनाल्डोलाई जेलबाट छुटाउन बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ४ मिलियन युरो खर्च गर्ने भएका छन् । हाल पाराग्वे जेलमा रहेका रोनाल्डो दाई रोबर्टोसँग नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका थिए । पूर्वसहकर्मी रोनाल्डोलाई जेलबाट छुटाउनका लागि वकिल मगाउन मेस्सीले ४ मिलियन युरो खर्च गर्ने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख…