इटालियन सिरि एः रोनाल्डोको गोलमा बोलोङ्ना पराजित

एजेन्सी – इटालियन सिरि ए मा युभेन्ट्सले बोलोङ्नालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोङ्नालाई २–१ गोलले अन्तरले पराजित गरेको हो । खेलको सुरुवातमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले १९ मिनेटमा पहिलो गोल गरे । रोनाल्डोले गोल गरेको सात मिनेटपछि बोलोङ्नाका लानान्गेराले बराबरी गोल फर्काए । तर ५४ मिनेटमा पिजानिकले अर्को गोल गर्दै…