बार्सिलोना शीर्ष स्थानमा उक्लियो, रियल म्याड्रिड पराजित

एजेन्सी – स्पेनिस ला लिगमा बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड नवप्रवेशी क्लब माल्लोर्कासँग १–० ले पराजित भएपछि बार्सिलोना शीर्ष स्थानमा रहन सफल भएको हो । रियल पराजित हुनुअघि बार्सिलोनाले एइबारलाई ३–० गोलले पराजित गरेको थियो । बार्सिलोनाका लागि एन्टोनी ग्रिसजम्यानले १३ मिनेटमा, लिओनल मेसीले ५८ मिनेटमा…