काठमाडौँ - आइसिसी विश्व टी–ट्वान्टी क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मंगलबार नेपालले भूटानसँग खेल्नेछ । मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेल खेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको फाइनल राउण्डमा प्रवेश गर्नेछ । नेपाल आयोजक मलेसिया, म्यानमार…