काठमाडौं – एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा हङकङसँग ४३ रनले पराजित भएसँगै नेपालको एसिया कप छनोट खेल्ने सपना चकनाचुर भएको हो । नेपालले पहिलो खेल शनिबार मलेसियासँग २२ रनले गुमाएको थियो आज हङकङसँग ४३ रनले पराजित भएको हो । ५ टोली सहभागी यस प्रतियोगिताका शीर्ष…