काठमाडौँ - मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजनले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनाएकाे हाे । आर्मीका विकास तामाङले गरेको गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । फ्रिकिक…