काठमाण्डु - क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । प्यालेसले पहिलो पटक एफए कप उपाधि जितेको हो । वेम्बली स्टेडियममा गएराति भएको खेलमा इबेरेची एजेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ । प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको…