काठमाण्डु – नेपाली सेनाले प्रधानसेनापति खुला म्याराथन २०८१ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२औं सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन २०८१ आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख सेनानी नरेश केसीले ४२.१९५ किलोमिटर पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ किलोमिटर महिला र पुरुष…