राखेपका बोर्ड सदस्यद्वारा शपथ ग्रहण

काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ८ जना बोर्ड सदस्यले शपथ ग्रहण गरेका छन् । नवनियुक्त सदस्यहरूलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण गर्ने सदस्यहरूमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल…