यशोदा भुजेल, काठमाण्डु- स्थानीय तहको निर्वाचनले नेपाली राजनीतिमा एउटा फरक बहस शुरु गर्यो । राजनीतिक दल र त्यसको सिद्धान्तमा आधारित भएर नेपाली जनताले चुनाव चिन्ह पछ्याउँछन् भन्ने आधार यो पटकको स्थानीय तहको निर्वाचनले मेटिदिएको छ । काठमाडौं, धरान र धनगढी यसका उदाहरण हुन् । काठमाडौंमा हालै निर्वाचित भएका कलाकार बालेन्द्र शाह ‘बालेन’ राजनीतिक दलका नेता…