काठमाण्डु–सेयर बजारमा केही बर्ष अघिसम्म ८० प्रतिशत भन्दा ज्यादा हिस्सा बैक–वित्तिय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैंक–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामुलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङक छ । खासगरी शेयर बजारमा जलविद्युत कम्पनीहरुको उपस्थिति बढिरहँदा बैंकहरुको हिस्सा घटेको देखिन्छ । पछिल्ला वर्षहरुमा…