जङ्गी अड्डा : ‘विगत र वर्तमान’मा के छ ? (पुस्तक समिक्षा)

सामना थापा /नेपालको एकीकरणपछि १०४ वर्षे राणा शासनका सुरुवातकर्ता श्री ३ महाराज जङ्गबहादुर कुँवर राणाको सक्रियतामा वि.सं.१९११ मा स्थापना भएको नेपालको राष्ट्रिय सेनाको मुख्यालय जङ्गी अड्डाबारे अनुसन्धानमूलक आख्यान ‘जङ्गी अड्डा : विगत र वर्तमान’ प्रकाशित भएको छ । सैनिक सेवाका समयमा रेडियो नेपालबाट प्रशारण हुने ‘शाही नेपाली सैनिक रेडियो कार्यक्रम’ का सह–सन्चालकसमेत रहेर, जङ्गी अड्डामा…