काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् आशिका तामाङलाई संसद बैठकबाट बाहिर निकालिएको छ । रास्वपाकै सांसहरुले उनलाई बैठक कक्ष बाहिर निकालेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कार्यसूचीमै समावेश नगरी नियमावलीको प्रावधानविपरीत संसदमा जवाफ दिन आएको विषयमा विपक्षी दलका सांसदले नियमापत्ति गरेका थिए । उनीहरुले सभामुख डिपी अर्यालको भूमिकामा पनि प्रश्न उठाए । लगत्तै…