काठमाण्डु– विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै अभिव्यक्ति दिएको भन्दै संसदहरुले विरोध गरेका हुन् । सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्ने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो सीटमा उभिएर विरोध जनाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी…