काठमाण्डु - आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार इटालीसँग खेल्दैछ । यो खेल बेलुकी पौने ५ बजे रुवान्डामा शुरु हुनेछ । पहिलो खेलमा नेपाल शनिबार अमेरिकासँग ४४ रनले पराजित भएको थियो । च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्। यसपछि…