अब घरै बसेर ‘नो–अब्जेक्सन लेटर’ लिन सकिने

काठमाण्डु– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले घरबाटै एनओसी लिन सकिने ब्यबस्था गरेको हो । शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाण्डु विश्वविद्यालय (केयू)बीच एपीआई गर्ने…