विवादास्पद छवि भएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने तयारी

काठमाण्डु - सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद छवि भएका ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उनको नियुक्तीको प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रालयलाई भनेको स्रोतले जानकारी दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्ष बनाउने विषयमा छलफल भएपनि निर्णय भने भएन । लामालाई कोषको उपाध्यक्ष बनाउन नहुनेमा…