काठमाण्डु- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको बताएका छन् । बिहीबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष श्रेष्ठ छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए पनि छुट नहुने बताएका हुन् । उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा भ्रष्टाचारका फाइल खोलेको बताए । त्यस्तै श्रेष्ठले सरकारले अहिले…