देशैभर तापक्रम क्रमशः बढ्दै

काठमाण्डु- काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको बताए । उनले न्यूनतम तापक्रम पनि…