११.१० अंकले घट्यो सेयर बजार

काठमाण्डु – बिहीबार सेयर बजारको परिसूचक ११.१० अंक घटेर २६५४ अंकमा कायम भएको छ । आज नेप्सेसँगै कारोबार रकम घटेको छ । आज नेप्सेको कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो । ८६ कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ । आज ३ कम्पनी सामुदायिक…