चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता काठमाडौंमा

काठमाण्डु - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाका मुलुकहरुको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर आइतबार काठमाडौं आएका हुन् । भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता र विदेश मन्त्रालयका अधिकारीहरुसहित २६ सदस्य छन्। युआन सीपीसीका उच्च तहका नेता हुन् । युआनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता…