काठमाण्डु- माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको सत्तारुढ दल भाजपाको निमन्त्रणामा भुसाल नेतृत्वको टोली साताव्यापी भारत भ्रमणको लागि (साउन ७ -१२) मा नयां दिल्ली जान लागेको हो । ‘भाजपालाई चिन्नुस’ भन्ने कार्यक्रममा सहभागी हुन भुसालसहित नेतृ सत्या पहाडी,नेताहरु चक्रपाणि खनाल,रामेश्वर यादव र सुरेश राई भारत…