काठमाण्डु- नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमाशुक्रबार केन्द्रीय कार्यालय बैठक बसेको थियाे । उक्त बैठकले शनिबार बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ । यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा…