काठमाण्डु - पूर्वगृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ। मंगलबार सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेको हो । गत माघ १३ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासले उनको उपप्रधानमन्त्री र सांसद पद खारेज गरेको थियो। अमेरिकी नागरिकता त्यागेपछि नेपालको…