काठमाण्डु लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । आइतबार माओवादी केन्द्रलगायत ६ दलले सरकारको समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनलाई कांग्रेससहित ८ दल र १ स्वतन्त्र सांसदको समर्थन छ। उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् । ८७…