राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता 

काठमाण्डु  - राष्ट्रपति निर्वाचनअन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध, उजुरी र छानबिनपछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो । प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । भोलि उम्मेदवारी दर्ता हुनेछ।राष्ट्रपति…