काठमाण्डु- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले दलीय अडानका नाममा प्रक्रियालाई बन्धक नबनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले छलफल गरेर सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापनामा जोड दिएका छन् । उनले सभामुखका बारेमा सुविधा अनुसारको व्याख्या भइरहेको पनि जिकिर गरेका छन्। नाराबाजीका बीचमा संसद् चल्नु राम्रो नभएको तर पहिलो पटक यस्तो भएको भन्दै प्रश्न समेत…