काठमाण्डु- भिजिट भिसा प्रकरणले भएको संसद अवरोध खुलाउन शीर्ष तीन दलका नेताहरु सहमत भएका छन् । शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेताहरुबीच २ बुँदे सहमति भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी…