मलेखु-मुग्लिन सडक आजदेखि असार ७ गतेसम्म राति बन्द रहने

काठमाण्डु - पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड शुक्रबारदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक बन्द गर्न लागेको…