‘अब प्रतिरोधको विकल्प छैन’

काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरुबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जारी पक्राउ पुर्जी अनुसार महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, उनकी श्रीमती नन्दा विश्वकर्मा,…