काठमाण्डुमा याङ्गोको राइड सेयरिङ सेवा सुरु

काठमाण्डु – नेपाली बजारमा फेरि एक राइड सेयरिङ प्लाटफर्म थपिएको छ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रूपले नेपाली बजारमा राइड सेरिङ सेवा सुरु गरेको हो । उपाय, दोस्ती, ई–ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चर लगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले मंगलबारदेखि काठमाण्डुमा परीक्षण राइड सेवा सेवा सुरु गरेको छ । काठमाण्डुमा परीक्षण सेवा उपलब्ध गराउने याङ्गो…