काठमाण्डु – नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका युवकको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित नारायणी नदिमा पूर्वी नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१४ बस्ने २७ वर्षीय सचिन कार्की बेपत्ता भएका हुन् । उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट…