काठमाण्डु- सत्ता गठबन्धनले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट बांडफांड गर्न बनाएको कार्यदको पहिलो बैठक आज बस्दैछ । दलहरुबीचको सिट बांडफांड कसरी गर्ने भन्ने मोडालिटी तयार गर्न उक्त कार्यदलको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउंसो ३ बजे बस्न लागेको छ । उक्त कार्यदलले साउनभित्र सिट बांडफांडको मोडल प्रस्ताव…