कायममुकायम प्रधानन्यायाधीशको आग्रह : न्यायाधीशहरू डर वा प्रलोभनमा नपर्नू

काठमाण्डु – सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता कायम राख्न सम्पूर्ण न्यायाधीशहरूलाई कुनै पनि प्रकारको डर वा प्रलोभनमा नपरी काम गर्न आग्रह गरेकी छन् । कानुन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय सम्पादनका क्रममा कसैको डर वा प्रभाव स्वीकार्य नहुने बताइन् । उनले भनिन्, ‘म सबै न्यायाधीशहरूलाई…