पश्चिम बंगालमा शुभेन्दु अधिकारी भाजपाको पहिलो मुख्यमन्त्री बन्दै

काठमाण्डु - भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्न लागेको छ। भवानीपुर निर्वाचन क्षेत्रमा पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई पराजित गरेका शुभेन्दु अधिकारी यस राज्यमा भाजपाको पहिलो मुख्यमन्त्री बन्दैछन् । उनले शनिबार बिहान ११ बजे बंगालको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिदैछन् । कोलकातास्थित प्रतिष्ठित ब्रिगेड परेड ग्राउण्डमा शपथ ग्रहण समारोहको आयोजना गरिएको…