काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । गणतन्त्र बेलारुसका राजदूत महामहिम मिखाइल कास्को, जर्जियाका राजदूत महामहिम वख्ताङ जाओशभिली, गणतन्त्र मालीका राजदूत महामहिम ब्रिगेडियर जनरल फेलिक्स डायलो, कुवेत अधिराज्यका राजदूत मेसल…