काठमाण्डु - काठमाण्डु जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । जेनजी आन्दोलन हुँदा रिजाल काठमाण्डुका प्रमुख जिल्ला अधिकारी थिए। गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन…