भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या १९ सय नाघ्यो, ५० हजार अझै बेपत्ता

काठमाण्डु- भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार ९४३ जना पुगेको छ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले पुष्टि गर्दै १० हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका थिए । प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य…