काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादमा मुछिइरहने पात्र हुन् । पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्डको ‘छेपारे चरित्र’ उदांगो पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि अगाडि बढाउने तयारी गर्दा प्रचण्डको नेतृत्वमा फागुन ४ गते बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबुल भए सरकार छाड्ने…