काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पाँच दलीय गठबनधलाई उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिएका छन् । पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै गठबन्धन कायम रहे पनि उनीहरुलाई सात दिन उठ्नै नसक्नेगरि…