माओवादीको ‘हाई–कमाण्ड’ बैठक : एमसीसी पास नगर्ने, सरकारबाट बाहिरिएपनि समर्थन कायमै राख्ने निर्णय

काठमाण्डु – नेकपा माओवादी केन्द्रको हाई कमाण्ड बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले यथास्थितिमा एमसिसी पारित नगर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सत्ता गठबन्धन कायम राख्न पहल गर्ने र तत्काल सरकारबाट बाहिरिनुपरे पनि बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निश्कर्ष निकालेको छ । माओवादी केन्द्रका…