कांग्रेस र एमालेबीचको बैठक बिना निष्कर्ष सकियो

काठमाण्डु - नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुबीच भएको वार्ता बिना निष्कर्ष सकिएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि बिना निष्कर्ष टुंगिएको सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको…